सोमबार, फागुन १४, २०८०
गृहपृष्ठस्वास्थ्य/शिक्षापाङ्ग्रेटार स्वास्थ्य चौकी तोडफोड र चोरी

पाङ्ग्रेटार स्वास्थ्य चौकी तोडफोड र चोरी


पाङ्ग्रेटार–सुनकोसी गाउँपालिका–७ स्थित पाङ्ग्रेटार स्वास्थ्य चौकीमा तोडफोड र चोरी भएको छ ।

बिहीबार राति स्वास्थ्य चौकी तोडफोड गरेर चोरी गरिएको हो । औषधी लगायत केही महत्वपूर्ण उपकरण लगायत सामाग्री चोरी भएको बताइएको हो ।

स्वास्थ्य चौकी नजिकै रहेको महिला मातृशिशु सहकारीको भवनमा समेत तोडफोड गरिएको छ । तोढफोड गर्ने व्यक्ति वा समूहको पहिचान खुल्न सकेको छैन ।

चोरी र तोडफोडको विषयमा प्रहरीले अुनसन्धान सुरु गरेको जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!