सिन्धुपाल्चोकका सबै बालबालिकालाई माघ ९-११ मा माेर्डना खाेप लगाइने

चाैतारा । सिन्धुपाल्चोकका बालबालिकाले काेभिडकाे दाेस्राे डाेजकाे खाेप पाउने भएका छन् ।
जिल्लाका १२- १७ वर्षका बालबालिकालाई माघ ९ गते देखि ११ गते सम्म माेर्डना खाेपको दोस्रो डोज दिन लागिएकाे हाे।
खाेप लगाउन आउँदा खाेप कार्ड अनिवार्य गरिएको हाे।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस