शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाभारतद्वारा अग्नि-५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण

भारतद्वारा अग्नि-५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण


११ कात्तिक, काठमाडौं । भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ ।

ओडिसास्थित डा.एपीजे अब्दुल कलाम टापूमा अग्नि-५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । बुधबार परीक्षण गरिएको ब्यालेष्टिक क क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!