Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकाेराेनाबाट मृत्यु भएका मांखाकाे रत्नबहादुरकाे परिवारलाई काँग्रेसकाे आर्थिक सहयाेग

काेराेनाबाट मृत्यु भएका मांखाकाे रत्नबहादुरकाे परिवारलाई काँग्रेसकाे आर्थिक सहयाेग


खाडिचाैर। बलेफि गाउँपालिका ६ मांखामा काेराेेना संक्रमणबाट मृत्युु भएका रत्नबहादुर तामाङकाे परिवारलाई काँग्रेसले आर्थिक सहयोग गरेको छ ।

काँग्रेस वडा नम्बर ६ काे पहलमा बलेफि गाउँपालिकाले रत्नबहादुरकाे परिवारलाई २० हजार रुपैयाँ र स्वास्थ्य सामग्री सहयोग गरेको वडा सभापति रामचन्द्र थापाले जानकारी दिए ।

आज मृतककाे घरमै पुगेर काँग्रेसका पुराना स्थानीय नेता यज्ञ प्रसाद आचार्यकाे हातबाट मृतकका परिवारलाई आर्थिक सहयाेग दिईएकाे हाे ।

रत्न बहादुरकाे केही दिनअघि जुगलमा रहेको आइसाेलेसनमा मृत्यु भएको थियाे ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!