Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाआज थप ११० मा संक्रमण पुष्टि, संक्रमितको संख्या २२ नाघ्यो

आज थप ११० मा संक्रमण पुष्टि, संक्रमितको संख्या २२ नाघ्यो


चौतारा । सिन्धुपाल्चोकमा आज थप १ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल चौताराले दिएको जानकारी अनुसार ४८ महिला र ६२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा आज चौतारामा ३६, सुनकोसीमा ४८, इन्द्रावतीमा १३, हेलम्बुमा ४, लिसंखुपाखरमा ३, बलेफिमा १, भोटेकोशीमा ९, ठेगाना नखुलेका २, मेलम्चीमा १ र पाँचपोखरीमा ३ जना गरी ११० जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगैं जिल्लामा संक्रमितको संख्या २२ सय १० पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ सय ८५ छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!