Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाहिमालय सिमापार वाणिज्य संघद्धारा जिल्ला अस्पताल चौतारालाई स्वास्थ्य सामग्री हस्तान्तरण

हिमालय सिमापार वाणिज्य संघद्धारा जिल्ला अस्पताल चौतारालाई स्वास्थ्य सामग्री हस्तान्तरण


चौतारा । हिमालय सिमापार वाणिज्य संघले जिल्ला अस्पताल सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संघले पीपीइ २० थान, मास्क १० हजार पीस र सेनिटाइजर ६५ लिटर सहयोग गरेको हो ।

संघका अशोक कुमार श्रेष्ठको टोलीले आज जिल्ला अस्पताल चौतारा पुगेर उक्त सहयोग सामग्री हस्तानतरण गरेको हो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!