Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाइन्द्रावती जाैडाहाकी महिलाको काेभिडका कारण मृत्युु

इन्द्रावती जाैडाहाकी महिलाको काेभिडका कारण मृत्युु


इन्द्रावती । इन्द्रावती गाउँपालिका -२ की एक महिलाकाे काेराेना संक्रमणका कारण मृत्युु भएको छ ।  जाैडाहा निवासी ३६ वर्षकी महिलाकाे एन्टिजेन मार्फत काेराेना परीक्षण गर्दा  पाेजेटिभ आएको थियोे  । उनलाई जेठ ९ गते चाैतारा अस्पतालमा ल्याइएको थियाे । उनको आज बिहान ७.१५ बजे मृत्युु भएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!