Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा संक्रमितको संख्या ६४० नाघ्यो

सिन्धुपाल्चोकमा संक्रमितको संख्या ६४० नाघ्यो


चौतारा । सिन्धुपाल्चोकमा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

इन्द्रावतीमा १४, चौतारा साँगाचोकगढीमा २७ र भोटेकाशीमा ८ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगैं सिन्धुपाल्चोका संक्रमितको संख्या ६ सय ४२ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ६ सय २८ छ ।

जिल्लामा आइसोलेसनमा बसेकाको संख्या ३३ छ । अन्य होम आइसोलेसनमा बसेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!