Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाइन्द्रावतीमा पढाउने कञ्चनपुरका शिक्षकको कोरोनाबाट मृत्यु

इन्द्रावतीमा पढाउने कञ्चनपुरका शिक्षकको कोरोनाबाट मृत्यु


इन्द्रावती । इन्द्रावतीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कञ्चनपुर घर भएका नवलपुर माविमा पढाउने ३४ वर्षका शिक्षकको संक्रमणका कारण मृत्यु भएको हो ।

उनको उपचारको क्रममा धुलिखेल हस्पिटलमा गए राति निधन भएको बताइएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!