Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या करिब ६ सय

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या करिब ६ सय


चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमित थप ३७ जना थपिएका छन् ।

शुक्रबार थपिएकामा इन्द्रावतीका १, चौतारा साँगाचोकगढीका १२ जना, बलेफि गाउँपालिका २, त्रिपुरासुन्दरीका ६, भोटेकोसीका १ र सुनकोसीका १५ सहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यो सँगैं सिन्धुपाल्चोकमा संक्रमितको संख्या ५ सय ९३ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!