Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाचौतारा कल्लेरीका एक वृद्धाको कोरोनाबाट मृत्यु

चौतारा कल्लेरीका एक वृद्धाको कोरोनाबाट मृत्यु


चौतारा । सिन्धुपाल्चोकमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

चौतारा साँगाचोकगढी ७ कल्लेरीका ७० वर्षीय पुरुषको मंगलबार राति जिल्ला अस्पताल चौतारामा निधन भएको हो । यो सँगैं जिल्लामा मर्नेको संख्या ६ पुगेको छ ।

उनी सोमबार अस्पताल आएका थिए । सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा उनमा कोरोना पोजेटिभ पाइएको हो । उनको शवलाई नेपाली सेनाको गाेरख बक्स गणले व्यवस्थापन गर्दै छ ।

 


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!