Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाएसपीसहित सिन्धुपाल्चोकका थप २६ मा कोरोना पुष्टि

एसपीसहित सिन्धुपाल्चोकका थप २६ मा कोरोना पुष्टि


 

चौतारा । सिन्धुपाल्चोकमा प्रहरी प्रमुख एसपी राजन अधिकारी सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि जिल्लाका सिडियो अरुण पोखरेललाई पनि कोराना संक्रमण भएको थियो ।

पीसीआर परीक्षणका लागि पठाइएको ६० नमूनामा २६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।  १६ महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको हो ।  संक्रमित सबै चौतारा नगरपालिकाका छन् । यो सँगैं सिन्धुपाल्चोमा संक्रमितको संख्या ८३ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस