Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाचौतारा अस्पतालका सबै सेवा बन्द

चौतारा अस्पतालका सबै सेवा बन्द


चौतारा । जिल्ला अस्पताल चौताराको सम्पूर्ण सेवा ठप्प भएको छ ।

कार्यलयमा कार्यरत कर्मचारी र अस्पतालमा आएका केही बिरामीमा कोरोना पोजेटिभ देखिएकाले अस्पतालले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा शुक्रबारदेखि ठप्प पारेको हो ।

अस्पतालले एक सूचना निकाल्दै इमर्जेन्सी सेवा र फिवर क्लिनिक बाहेकका सबै सेवा अर्को सूचना प्रकाशित नहुन्जेललाई स्थगित गरेको जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!