Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकदमवासका थप १२ जनामा संक्रमण पुष्टि

कदमवासका थप १२ जनामा संक्रमण पुष्टि


चौतारा । सिन्धुपाल्चोकमा थप १२ जनामा कोरोना संक्रमण भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ कदमवासका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यो सँगैं जिल्लामा संक्रमितको संख्या ५० जना पुगेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेको हो । आजै सिन्धु विकास बैंकमा काम गर्ने १ व्यक्तिको संक्रमणका कारण निधन भएको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!