Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धु विकास बैंक खाडिचौरमा कार्यरत कर्मचारीको कोरोनाका कारण मृत्यु

सिन्धु विकास बैंक खाडिचौरमा कार्यरत कर्मचारीको कोरोनाका कारण मृत्यु


चौतारा । सिन्धु विकास बैंक खाडिचौरमा कार्यरत एक कर्मचारीको कोरोना भाईरस संक्रमण भएर मृत्यु भएको छ । भक्तपुर नगरपालिका १ घर भई बैंकको खाडिचौर शाखामा कार्यरत ४३ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

उनी १५ दिनदेखि बिरामी परेर कार्यालय उपस्थित भएका थिएनन् । ४ दिनदेखि भक्तपुर इन्टरनेशनल हस्पिटलको भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो । सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहर सुरुभएसँगै मर्ने उनी पहिलो व्यक्ति हुन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस