Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकका सबै विद्यालय आजैदेखि बन्द

सिन्धुपाल्चोकका सबै विद्यालय आजैदेखि बन्द


चाैतारा। सिन्धुपाल्चोकका विद्यालय आजैबाट बन्द हुने भएको छ । बुधबार चाैतारामा बसेकाे काेभिड १९ संकट व्यवस्थापन समितिकाे बैठकले आजैबाट जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हाे ।यसअघि समितिले वार्षिक परीक्षा सञ्चालन गरेर वैशाख मसान्तमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियाे।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!