Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठकला / मनोरञ्जनअब चौतारामा नृत्य सिक्ने अवसर

अब चौतारामा नृत्य सिक्ने अवसर


चौतारा ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा थप नृत्य सिक्ने अवसर जुटेको छ । इच्छुकहरुका लागि सिन्धु कला मन्दिरले दक्ष शिक्षकद्वारा नृत्य सिकाउन लागेको हो ।

उत्कृष्ट विद्याथीका लागि विभिन्न गीतका म्युजिक भिडियोमा खेल्ने अवसरसमेत प्रदान गरिने छ । मन्दिरका अध्यक्ष चन्द्रसिं घलेले कक्षामा कल्चरल, हिपहप, मोर्डन, वलिउडलगायत नृत्य सिकाइन्छ । मासिक एक हजार आठसय मात्रै सेवा शुल्क लिइनेमा बार्षिक एक्मेष्ट गर्नेलाई विशेष छुटको समेत व्यवस्था छ ।
विहान ८ देखि साँझ ६ बजेसम्म कक्षा सञ्चालन गरिने कला मन्दिरले जनाएको छ । इच्छुकले ९८१३०६५७१४ वा ९८१०२३१६०४ मा सम्पर्क गर्न सकिनेछ ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस