गृहपृष्ठ ∕ कला / मनोरञ्जन ∕ अब चौतारामा नृत्य सिक्ने अवसर अब चौतारामा नृत्य सिक्ने अवसर Sindhu Khabar असोज २२, २०७७ गते १७:३१ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा थप नृत्य सिक्ने अवसर जुटेको छ । इच्छुकहरुका लागि सिन्धु कला मन्दिरले दक्ष शिक्षकद्वारा नृत्य सिकाउन लागेको हो । उत्कृष्ट विद्याथीका लागि विभिन्न गीतका म्युजिक भिडियोमा खेल्ने अवसरसमेत प्रदान गरिने छ । मन्दिरका अध्यक्ष चन्द्रसिं घलेले कक्षामा कल्चरल, हिपहप, मोर्डन, वलिउडलगायत नृत्य सिकाइन्छ । मासिक एक हजार आठसय मात्रै सेवा शुल्क लिइनेमा बार्षिक एक्मेष्ट गर्नेलाई विशेष छुटको समेत व्यवस्था छ । विहान ८ देखि साँझ ६ बजेसम्म कक्षा सञ्चालन गरिने कला मन्दिरले जनाएको छ । इच्छुकले ९८१३०६५७१४ वा ९८१०२३१६०४ मा सम्पर्क गर्न सकिनेछ । क्याटेगोरी : कला / मनोरञ्जन ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संगीत कर्मी संघ सिन्धुपाल्चोकको अध्यक्षमा न्यौपाने सचिवमा गहतराज भोट गरौं, मेलम्चीका ढकाल नेपाल स्टारको अन्तिम चौधमा गायक राजु लामाले ल्याए भोटेकोशी चिनाउने गीत (भिडियो) शुभ कामना धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह