Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठकला / मनोरञ्जन‘तिमी मेराे जीवनकाे’भित्र अनिता र सिवाकाेटी(भिडियाे)

‘तिमी मेराे जीवनकाे’भित्र अनिता र सिवाकाेटी(भिडियाे)


काठमाडौं । गायक तुलसी सिवाकाेटीकाे प्रेमिल गीत तिमी मेराे जीवनकाे सार्वजनिक भएकाे छ । अाज एसियन म्युजिकले तुलसीकाे नयाँ भिडियाे युट्युवबाट सार्वजनिक गरेकाे हाे ।

हरि उप्रेतिकाे शब्दमा रहेकाे तिमी मेराे जीवनकाे बाेलकाे गीतलाई चन्द्रसिं घलेले संगीत भरेका हुन् । निरज श्रेष्ठले संगीत संयाेजन गरेकाे उक्त गीतकाे भिडियाेकाे छायांकन सुमन वाईवाले गरेका छन् ।

वाईब्लाेञ्जन तामाङले निर्देशन गरेकाे गीतकाे भिडियाेमा गायक सिवाकाेटीलाई कलाकार अनिता ग्लान तामाङले अभिनयमा साथ दिएकी छन्।


क्याटेगोरी : कला / मनोरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित समाचार