Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठकला / मनोरञ्जनराष्ट्र कवि घिमिरेकाे निधन

राष्ट्र कवि घिमिरेकाे निधन



काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अाज निधन भएको छ। राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०० वर्षको उमेरमा मंगलबार निधन भएको बुहारी बिजेता घिमिरेले जानकारी दिईन्। नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उनको महत्वपूर्ण योगदान छ । उनकाे मृत्युसँगै नेपाली साहित्यले एउटा अभिभावक गुमाएको छ ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस