बुधबार, असोज १७, २०८०
गृहपृष्ठकला‘सिन्धुपाल्चोक घुम्न जाउँ’ सार्वजनिक (भिडियो)

‘सिन्धुपाल्चोक घुम्न जाउँ’ सार्वजनिक (भिडियो)


चौतारा ।
जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउनका लागि सिन्धुपाल्चोक घुम्न जाउँ बोलको गीत सार्वजनिक भएको छ । निरु कार्की, दिलबहादुर कार्की र मोहन कार्कीको स्वरमा रहेको गीत युट्युवबाट सार्वजनिक गरिएको हो ।
गीत गोर्खा चौतरी म्युजिक कम्पनी मार्फत डिजिटल बजारमा आएको हो ।
सिन्धुपाल्चोकको चिनारीलाई समेटिएको गीतमा संगीत अमृत खातीको रहेको छ भने शब्द गायकद्वय दिलबहादुर र मोहन कार्कीको रहेको छ । शिब बि.क को निर्देशन रहेको गीतमा सन्जीव ठकुरी,आयुस्मा कार्की र अस्मिता जुरेलीको अभिनय तथा नृत्य रहेको छ ।


क्याटेगोरी : कला
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!