शनिबार, असोज ६, २०८०
गृहपृष्ठकला‘बनकी चरी’का गायक रुपकले ल्याए ‘लगि दे चरी’ (गीतसहित)

‘बनकी चरी’का गायक रुपकले ल्याए ‘लगि दे चरी’ (गीतसहित)


कठमाण्डौं । चर्चित गीत ‘बनकी चरी के भन्छे के’का गायक रुपक डोटेलले लगिदे चरी बोलको गीत सार्वजनिक गरेका छन् । वैदेशिक रोजगारीमा गएकाहरुको व्यथामा आधारित सो गीत रुपकले आफ्नो यूट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

दीपक शर्माको शब्द र संगीत रहेको यो गीत अहिले नेपाली साँगीतिक क्षेत्रमा चर्चा बटुल्दै छ । यसअघि निकै लोकप्रिय गीतहरुमा स्वर भरिसकेका गायक डोटेलले लगि दे चरी गीतको भिडियो लकडाउनका कारण छायांकन गर्न नसकेकाले अहिले अडियो मात्रै सार्वजनिक गरेको बताए ।

यसअघि ‘वनकी चरी,’ ‘सानुमाया’ लगायत चर्चित गीत् बजारमा ल्याइसकेका छन् ।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!