बुधबार, असोज ६, २०७८
गृहपृष्ठकलाकोरोना पुराण लिएर आए धिताल चिरिच्याँट्ट (भिडियो)

कोरोना पुराण लिएर आए धिताल चिरिच्याँट्ट (भिडियो)


चौतारा । हाँस्यब्यङ्ग्य कलाकार एवम् रंगकर्मी कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट) ले कोरोना भाईरस रोकथाम नियन्त्रणमा र सहजकताको लागि सन्देशमुलक भिडियो निर्माण गरेका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै धितालले यस अघि पनि बिभिन्न सन्देश मुलक भिडियो सामाग्री निमार्ण गरिसकेका छन् ।

कोरोना पुराणको नाम दिईएको भिडियोमा साबुन पानीले हात धुनुपर्ने, कोरोना भाईरसको शंका लागेमा स्वास्थ्य कर्मीको निगरानीमा क्वारेन्टाइनमा बस्ने, लकडाउन पुर्ण रुपमा पालना गरि, कोरोना बिरुद्धको अभियानमा सबै एक हुनुपर्ने सन्देश भिडियोमा समाबेश गरेका छन् ।


क्याटेगोरी : कला, सिन्धु खबर टिभी
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!