Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठकला / मनोरञ्जनसिन्धुपाल्चोक समृद्धिका लागि ‘मिसन डेभलपमेन्ट’ भाग १ (भिडियो)

सिन्धुपाल्चोक समृद्धिका लागि ‘मिसन डेभलपमेन्ट’ भाग १ (भिडियो)


चौतारा, १० चैत ।
सिन्धुपाल्चोक जिल्लाको समृद्धिका लागि टेलिभिजन कार्यक्रम ‘मिसन डेभलपमेन्ट’ सुरु गरिएको छ । विकासका लागि सञ्चार अभियान र वि एण्ड वि मिडिया हाउसले यो कार्यक्रम उत्पादन गरि सगरमाथा टेलिभिजनबाट प्रस्तुत गर्न थालेको हो ।
हरेक शुक्रबार साँझ ६ः३० बजेदेखि ७ बजेसम्म चल्ने यो कार्यक्रममा सिन्धुको सिंगो तस्विर प्रस्तुत हुने छ । प्रकृतिको सुन्दर उपवन–सिन्धुपाल्चोक, संस्कार र संस्कृतिको भण्डार–सिन्धुपाल्चोक, कृषि उर्जा व्यापार र पर्यटनको आधार–सिन्धुपाल्चोक नाराका साथ कार्यक्रम सुरु गरिएको हो ।
बरिष्ठ पत्रकार माधव नेपाल प्रस्तोता रहेको ‘मिसन डेभलपमेन्ट’ कार्यक्रममा सिन्धुपाल्चोकको विकास, कृषि, पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षालगायत प्रस्तुत गरिने निर्माता तथा निर्देशक भूपेन्द्र भण्डारीले जानकारी दिए ।


क्याटेगोरी : कला / मनोरञ्जन, पर्यटन, भिडियो
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित समाचार