चौतारामा भब्य भो सोनाम ल्होछार (भिडियो

चौतारा, १० माघ ,
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा २८५६औं सोनाम ल्होसार भव्य रुपमा सम्पन्न गरिएको छ । चौताराको टुँडीखेलमा हजारौंको संख्यामा तामाङसहिपतअन्यदजातीका व्यक्तिहरु भेला भई ल्होसार पर्व मनार्ईएको हो ।
२८५६ औं सोनाम ल्होसार २०७६ तथा तामाङ साँस्कृतीक कार्यक्रममा प्रमुख अतिथि शेर बहादुर तामाङले ल्होसार तामाङ कार्यक्रमा उद्घाटन गरे । उनले यो चाड तामाङको मात्रै नभई सिंगो नेपालीको महान् चाड भएको बताए ।
कार्यक्रममा प्रेम लोप्चन, इन्दिरा गोले, आस्मान लोप्चन, प्रितम तामाङलगायतले आफ्नो प्रस्तुती दिएका थिए ।
क्याटेगोरी : कला, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस