गृहपृष्ठ ∕ कला / मनोरञ्जन ∕ सिद्धिकमलाका विद्यार्थीले हेरे संस्कार सिद्धिकमलाका विद्यार्थीले हेरे संस्कार Sindhu Khabar मंसीर १९, २०७६ गते १७:३७ मा प्रकाशित पीपलडाँडा, १९ मंसिर । जिएस सञ्चार नेपालले बनाएको १९ औ शैक्षिक डकुमेन्ट्री फिल्म सस्कार चौतारा पीपलडाँडा स्थित सिद्धि कमलादेवि माविमा प्रदर्शन गरिएको छ । बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष सोम सापकोटाले प्रोजेक्टर अन गरेर सुरुवात गरेको उक्त फिल्म हेरेर धेरै बिध्यार्थी हरु भावुक समेत बनेको प्र अ पुष्कर रायमाझीले बताए । बिध्यार्थी लाई सानै देखि राम्रो सस्कार सिकायो भने मात्र उसको भबिस्य राम्रो हुन्छ भन्ने प्रमुख बिषय बोकेको यो फिल्म घनश्याम एन्टिना ले निर्देशन गरेका हुन । उनको यो १९ औ फिल्म हो। क्याटेगोरी : कला / मनोरञ्जन, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्द्रावतीमा सार्वजनिक बिदा चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह