Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठकला / मनोरञ्जनसिद्धिकमलाका विद्यार्थीले हेरे संस्कार

सिद्धिकमलाका विद्यार्थीले हेरे संस्कार


पीपलडाँडा, १९ मंसिर ।
जिएस सञ्चार नेपालले बनाएको १९ औ शैक्षिक डकुमेन्ट्री फिल्म सस्कार चौतारा पीपलडाँडा स्थित सिद्धि कमलादेवि माविमा प्रदर्शन गरिएको छ ।
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष सोम सापकोटाले प्रोजेक्टर अन गरेर सुरुवात गरेको उक्त फिल्म हेरेर धेरै बिध्यार्थी हरु भावुक समेत बनेको प्र अ पुष्कर रायमाझीले बताए ।
बिध्यार्थी लाई सानै देखि राम्रो सस्कार सिकायो भने मात्र उसको भबिस्य राम्रो हुन्छ भन्ने प्रमुख बिषय बोकेको यो फिल्म घनश्याम एन्टिना ले निर्देशन गरेका हुन । उनको यो १९ औ फिल्म हो।


क्याटेगोरी : कला / मनोरञ्जन, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस