बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठकला२०८० सालमा दशैंको टीका कात्तिक ७ गते

२०८० सालमा दशैंको टीका कात्तिक ७ गते


काठमाडौं-आउँदाे  वर्ष २०८० सालको  विजय दशमी अर्थात दशैंको टीका कात्तिक ७ गते परेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितका अनुसार आगामी वर्ष दशैंको टीका ढिलाे गरी कात्तिक ७ गतेका लागि जुरेको हो।

यस्तै तिहारको भाइटीका भने कात्तिक २९ गते परेको समितिका प्रशासन सहायक खिलहरी घिमिरेले जनाए।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!