आईतबार, असोज ३१, २०७८
गृहपृष्ठकलाथिङको आखेले भन्छ हेर नाति सार्वजनिक (भिडियो)

थिङको आखेले भन्छ हेर नाति सार्वजनिक (भिडियो)


चौतारा । इन्द्रावती गाउँपालिका–४ नवलपुरका उदयमान युवा गायक तेज थिङ तामाङको आवाजमा रहेको आखेले भन्छ हेर नाति नामक सेलो पपगीत सार्वजनिक भएको छ । थिङको सो गीत चर्चित गायक तथा सङ्गितकार प्रकाश तितुङको युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा याङकी दोङ तामाङ ,अभिषेक लामा ,विशाल लामा र अनु बुढाथोकी ले अभिनय गरेका छन ।

राजेश आलेको निर्देशनमा रहेको उक्त गितको भिडियो को छयाकन भने नरेश आरियालले गरेका छन।

यो भन्दा अघि गायक तामाङले माथी माथी लेक मा धुपी को बोट नामक गित गाएर दर्शक को मन जितिसकेका छन।उनको यो दोस्रो प्रस्तुति हो।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!