Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठअर्थचौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने

चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने


चौतारा । शनिबार सुनकोसी सव स्टेशनबाट सञ्चालित विद्युत सेवा ७ घण्टाका लागि बन्द हुने भएको छ । सुनकोसी सव स्टेशनबाट विद्युत आपूर्ति हुने चौतारा, खाडिचौर, लामोसाँघु, बाह्रबिसे, टेकानपुर र पाखरलगायत क्षेत्रमा बिहान १० देखि ५ बजेसम्म विद्युत अवरुद्ध हुने सिन्धुपाल्चोक वितरण केन्द्र लामोसाँघुले जनाएको छ ।

सुनकोसी जलविद्युत केन्द्रले ६ MVA पावर ट्रान्सफरमरको ११ केभी पावर केबुलमा भ्याकुम सर्किट ब्रेकर जडान र सोही केवलको हेड मार्फत मर्मत सम्भार गर्न जल विद्युत केन्द्रले ६ MVA पावर ट्रान्सफरमर बन्द गर्ने जनाएको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस