गृहपृष्ठ ∕ अर्थ ∕ १२ दिनमा ७७० सवारी साधन कारवाहीमा १२ दिनमा ७७० सवारी साधन कारवाहीमा सिन्धु खबर पुस २१, २०७७ गते १५:३३ मा प्रकाशित चौतारा । प्रहरीले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनलाई कारवाही गरेको छ । पछिल्लो समय ट्राफिक प्रहरीको सहायतामा जिल्ला प्रहरी कार्यायले नियम उल्लघंन गर्ने सवारी साधनमाथि निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त चेकिङ प्रहरी टोलिले ७ सय बढी सवारी साधनलाई कारवाही गरेको छ । पुस ९ देखि २० सम्मको १२ दिनमा ७ सय ७० सवारी साधनलाई कारवाही गरी ७ लाख बढी राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकृत डिएसपी प्रकास सापकोटाले जानकारी दिए । प्रहरीले सवारी उल्लघंन गर्ने सवारी साधनबाट सात लाख सात हजार पाँच सय राजस्व संकलन गरेको हो । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड भारतले हेलम्बुका तीन गुम्बा पुर्ननिर्माण गर्ने मेलम्ची दिएबापत सिन्धुपाल्चोकले वार्षिक १५ करोड पाउने वर्षैपिच्छे घट्दै चौरी गोठ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो