Techie IT
Thursday, January 21,2021 / बिहीबार, माघ ८, २०७७
×
गृहपृष्ठअर्थसिन्धुपाल्चोकका नरेशलाल श्रेष्ठ उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य निर्वाचित

सिन्धुपाल्चोकका नरेशलाल श्रेष्ठ उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य निर्वाचित


 

 

 

काठमाडौं ।

उद्योग बाणिज्य संघको ५४औं अधिबेशन बाट सिनधुपाल्चोकका नरेशलाल श्रेष्ठ केन्द्रीय सदस्य बिजयी भएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सल्लाहकार उपसभापति श्रेष्ठले बस्तुगत तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । । श्रेष्ठ ७२ मतसहित नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य बिजयी भएका हुन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार