Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठअर्थआमा समूहलाई सिन्धु अमेरिका वेलफेयरको एक लाख सहयोग

आमा समूहलाई सिन्धु अमेरिका वेलफेयरको एक लाख सहयोग


चौतारा । सिन्धु अमेरिका वेलफेयर सोसाइटीले सृजनशील आमा समूहलाई १ लाख सहयोग गरेको छ । सडकमा अलपत्र परेकाहरुलाई खाना खुवाउने जस्तो पवित्र काम गरेकाले आमा समूहलाई १ लाख आर्थिक सहयोग गरेको सोसाइटीका अध्यक्ष तेन्जिङ छिरिङ शेर्पाले जानकारी दिए ।

सृजनशील आमा समूहले सडकमा अलपत्र परेका मजदुर तथा विपन्न वर्गमा मानिसहरुलाई खाना खुवाउँदै आएको छ । सृजनशील आमा समूह तातोपानीबाट काठमाडौं आएर बसेका महिलाहरुको समूह हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #side


तपाईको प्रतिक्रिया दिनुहोस