गृहपृष्ठ ∕ अर्थ ∕ प्रेस युनियनलाई युवा व्यवसायीको सहयोग प्रेस युनियनलाई युवा व्यवसायीको सहयोग Sindhu Khabar भदौ २५, २०७७ गते १७:०९ मा प्रकाशित चौतारा । नेपाल प्रेस युुनियन सिन्धुपाल्चोक शाखालाई एक युवा व्यवसायीले आर्थिक सहयोग गरेका छन् । नेपाली कांग्रेस जिल्ला सदस्य, इन्द्रावती गाउँपालिकाका तरुण दलका संयोजक एवं व्यवसायी केशव श्रेष्ठले युनियनलाई सहयोग गरेका हुन् । कोभिड १९ को महामारीमा प्रेस युनियनका सदस्यहरुका लागि स्वास्थ्य सामग्री खरिदमा सहयोग पुर्याउने हेतु्ले सहयोग गरिएको श्रेष्ठले बताएका छन् । युनियनका सदस्यका लागि मास्क, सेनिटाइजर, पञ्जालगायत सामग्री खरिदका लागि आफूले सहयोग गरेको उनले बताए । श्रेष्ठले आवश्यक परेको अवस्थामा फेरि सहयोग गर्न सक्ने जनाए । क्याटेगोरी : अर्थ, राजनीति ट्याग : #side तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे