Techie IT
Tuesday, March 2,2021 / मंगलबार, फागुन १८, २०७७
×
गृहपृष्ठअर्थप्रेस युनियनलाई युवा व्यवसायीको सहयोग

प्रेस युनियनलाई युवा व्यवसायीको सहयोग


चौतारा ।

नेपाल प्रेस युुनियन सिन्धुपाल्चोक शाखालाई एक युवा व्यवसायीले आर्थिक सहयोग गरेका छन् । नेपाली कांग्रेस जिल्ला सदस्य, इन्द्रावती गाउँपालिकाका तरुण दलका संयोजक एवं व्यवसायी केशव श्रेष्ठले युनियनलाई सहयोग गरेका हुन् ।

कोभिड १९ को महामारीमा प्रेस युनियनका सदस्यहरुका लागि स्वास्थ्य सामग्री खरिदमा सहयोग पुर्याउने हेतु्ले सहयोग गरिएको श्रेष्ठले बताएका छन् । युनियनका सदस्यका लागि मास्क, सेनिटाइजर, पञ्जालगायत सामग्री खरिदका लागि आफूले सहयोग गरेको उनले बताए ।
श्रेष्ठले आवश्यक परेको अवस्थामा फेरि सहयोग गर्न सक्ने जनाए ।


क्याटेगोरी : अर्थ, राजनीति
ट्याग : #side


तपाईको प्रतिक्रिया दिनुहोस