Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठअर्थमेलम्चीमा पनि फुड बैंक

मेलम्चीमा पनि फुड बैंक


मेलम्ची । हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔ भन्ने मान्यताका साथ मेलम्चीमा फुड बैंककाे सुरूअात गरिएकाे छ । काेभिड १९ काे महामारीमा निम्न अायस्राेत भएका नागरिक भाेकै बस्नुपर्ने अवस्था अाएपछि फुड बैंक स्थापना गरिएकाे हाे ।
मेलम्ची बजारका युवाहरू मिलेर सडकमा दैनिक अत्यावश्यक अाधारभुत सामग्रीहरू राखिएकाे छ । खानका लागि सामग्री नहुनेले फुड बैंकबाट लैजान सकिने स्थानीय कुमार दुलालले जानकारी दिए । उनका अनुसार घरमा भएकाहरूले बैंकमा खाद्यान्न लगायतका सामग्री सहयाेग गर्न सक्नेछन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार