Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठअर्थगोल्चेका सुब्बालाई साढे बयासी हजार सहयोग (सहयोगीको नामसहित)

गोल्चेका सुब्बालाई साढे बयासी हजार सहयोग (सहयोगीको नामसहित)


चौतारा ।
हड्डी टीभी रोगबाट ग्रसित जुगल गाउँपालिका २ सञ्चगाउँका १५ वर्षिय सुब्बा गोलेको उपचारका लागि चौताराका युवाहरुले नगद सहयोग गरेका छन् । आर्थिक अभावकै कारण उपचार गराउन राजधानी जान नसकेका उनलाई युवाहरुबाट संंंकलित ८२ हजार ६ सय ५५ रुपैयाँ सहयोग गरिएको हो ।
उनी अहिले चौतारा अस्पतालमा उपचारारार्थ छन् । अस्पतालमै पुगेर युवाहरुले उनका दाजु र उनलाई रकम हस्तान्तरण गरेका हुन् । आर्थिक अभावकै कारण उपचार गराउन समस्या परेको उनका बुबा श्यामबहादुर गोलेले बताए । यो सहयोगले उपचारका लागि काठमाण्डौं जाने बाटो खुलेको उनको भनाई छ ।
चिकित्सकका अनुसार उनको उपचारमा कम्तीमा दुई लाख रुपैयाँ लाग्छ । उनको तिख्राको हड्डीमा समस्या आएको हो । त्यसमा स्टिल राख्नुपर्ने अस्पतालले जनाएको छ ।

कसले कति गरे सहयोग

क्यानाडा नवौं औतारी नेतेन रिम्पोजे १०,४००
शारदा कार्की (अमेरिका), १०,०००
निर्भिक थापा ५,०००
दुर्गा आचार्य ५,०००
रमेश थापा ५,०००
देवेन्द्र खड्का ५,०००
जीवन श्रेष्ठ २,५००
सुरेश कसजू २,०००
हेमन प्रधान २,०००
हरिचन्द्र गौतम, २,०००
कृष्णबहादुर भण्डारी १,०००
मनोज सापकोटा १,०००
किशोर बुढाथोकी १,०००
अस्मिता खत्री १,०००
राजकुमार यादव १,०००
विदुर गिरी १,०००
जितबहादुर लामा ६००
मिलन लामा ५५०
ज्ञानेन्द्र तिमल्सिना ५००
नविन बुढाथोकी १,००५
निर्जन श्रेष्ठ २,०००
राम सापकोटा १,०००
हर्कबहादुर कार्की (बेलकुमारी) ५००
उमेश विश्वकर्मा ५०५
पियुष यादव ५००
सरोज विष्ट ५००
कमला पाख्रिन ५००
बद्री नारायण भुजेल ५००
चेतनाथ नेपाल ५०५
राजेन्द्र कटुवाल ५१०
माधव कार्की १,०००
किर्जन सुवाल ५००
किपामाई शेर्पा ५००
शशीनाथ आचार्य ५००
पदम घले ५००
ओमप्रकाश उप्रेति १,०००
सागर सरगम ५००
सन्तोष सापकोटा ५००
झलकबहादुर थापा १००
मिठाई तामाङ ५००
मिङमार तामाङ १,०००
दिपेन्द्र दंगाल ५००
श्यामकुमार सापकोटा ५००
केवल कक्षपति ५००
गोपाल खड्का ५००
दिपेन्द्र घले ५००
गायत्री पालिखे ५००
हरिकृष्ण श्रेष्ठ ५००
विमल अधिकारी ५००
रेखा श्रेष्ठ ५००
तिलक श्रेष्ठ ५००
नरेन्द्र थापा ५००
प्रकाश श्रेष्ठ ५००
केशरी घिमिरे १,०१०
सुनिल घले ५००
गोविन्द शाह ५००
विनोद गहतराज २००
आशाबहादुर तामाङ ४००
सुजन आचार्य ५०५
रामबहादुर विष्ट ५५५
कौशल्या नेपाल ५००
सन्तोष दंगाल ५००
सुर्ज श्रेष्ठ ५००

जम्मा ८२,६५५ रुपैयाँ ।

उपचारका लागि आर्थिक सहयोग गरिएपनि अमित घिमिरेले उनको परिवारलाई एक महिनाका लागि खाद्यान्न सहयोग गरेका छन् ।


क्याटेगोरी : अर्थ, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस