Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठअर्थराहत पुग्यो लिदिमा

राहत पुग्यो लिदिमा


गोल्चे ।
३८ जनालाई पुर्ने गरि पहिरो आएको जाुगल गाउँपालिका २ लिदिमा राहत पुर्याइएको छ । जिल्ला विपद व्यवस्थापन समितिले तत्कालका लागि लिदिवासी माझ राहत सामग्री पुर्याएको हो ।
समितिका अनुसार निलो चाइनिज पाल, भाडाकुँडा, ब्लांकेट, त्रिपाल, म्याट्रेस, प्लाष्टिक बाल्टिन, जग गरेर ४० सेटका साथै प्लाष्टिक पञ्जा ६० जोर र ग्यालेन ५० थान पुर्याइएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस