गृहपृष्ठ ∕ अर्थ ∕ भोलि चीनले स्वास्थ्य सामग्री सहयोग गर्दै भोलि चीनले स्वास्थ्य सामग्री सहयोग गर्दै Sindhu Khabar साउन १५, २०७७ गते १९:१८ मा प्रकाशित तातोपानी । चीनको न्यालाम जिल्लाले सहयोग गरेको स्वास्थ्य सामग्री भोलि हस्तान्तरण गरिने भएको छ । कोभिड १९ रोकथामका विभिन्न सामग्रीहरु भोलि भोटेकोशी गाउँपालिकामा चीनले हस्तान्तरण गर्दैछ । न्यालाम जिल्लाले सिन्धुपाल्चोकका लागि मास्क, सेनिटाइजर, पन्जा, क्लिनिकल थर्माेमिटर, डिस्इन्फेटेण्ट लगायत सामग्री सहयोग गर्न लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । क्याटेगोरी : अर्थ, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा मेलम्ची अस्पतालकाे एम्बुलेन्स घुमफिर र रमाईलाेका लागि प्रयाेग चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै