Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठअर्थभोलि चीनले स्वास्थ्य सामग्री सहयोग गर्दै

भोलि चीनले स्वास्थ्य सामग्री सहयोग गर्दै


तातोपानी । चीनको न्यालाम जिल्लाले सहयोग गरेको स्वास्थ्य सामग्री भोलि हस्तान्तरण गरिने भएको छ । कोभिड १९ रोकथामका विभिन्न सामग्रीहरु भोलि भोटेकोशी गाउँपालिकामा चीनले हस्तान्तरण गर्दैछ ।

न्यालाम जिल्लाले सिन्धुपाल्चोकका लागि मास्क, सेनिटाइजर, पन्जा, क्लिनिकल थर्माेमिटर, डिस्इन्फेटेण्ट लगायत सामग्री सहयोग गर्न लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस