गृहपृष्ठ ∕ अर्थ ∕ बाढी पीडित ३० परिवारलाई राहत बाढी पीडित ३० परिवारलाई राहत Sindhu Khabar असार २५, २०७७ गते १८:४६ मा प्रकाशित बाह्रविसे । अविरल वर्षाका कारण बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा आएको बाढीबाट विस्थापित भएकाह?लाई राहत वितरण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिले विस्थापितह?लाई तत्कालका लागि राहत प्रदान गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री वितरण गरिएको छ । अबिरल बर्षापछि आएको बाढीले भोटेकोसी नदि करिडोरका तीन बस्तीमा जनधनको क्षति भएको छ। ब’धबार मध्यरातमा आएको बाढीले वितण्डा मच्चाउँदा ३३ घर बगाएको छ . बाढीले बगाएका २० बेपत्ता छन् . द’ई जनाको मृत्य’ भएको छ । क्याटेगोरी : अर्थ ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका १२ दिनमा ७७० सवारी साधन कारवाहीमा कोरियाली भाषा परीक्षाको टुङ्गो नलाग्दा हजाराैं युवा अलमलमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै