गृहपृष्ठ ∕ अर्थ ∕ त्रिपुरासुन्दरीको बजेट ४१ करोड ८० लाख विनियोजन त्रिपुरासुन्दरीको बजेट ४१ करोड ८० लाख विनियोजन सिन्धु खबर असार ११, २०७७ गते १८:५७ मा प्रकाशित चौतारा । त्रिपुरासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४१ करोड ८० लाख ४५ हजार ९८० रुपैयाँ बजेट सार्वजनिक गरेको छ । बुधबार भएको गाउँसभामार्फत गाउँपालिकाले पूँजीगततर्फ पाँच करोड ४२ लाख ९६ हजार ९८० र चालुतर्फ ४ करोड ६३ लाख छयानब्बे हजार ९८० विनियोजन गरेको छ । गाउँपालिकाले चालुतर्फ अध्यक्ष रोजगार कार्यक्रम, गीत रेकर्डिङ, जुगल रेडियोलाई अनुदान, कानुनी सहजकर्ता नियुक्त जस्ता कार्यक्रमलाई पनि बजेट विनियोजन गरेको छ । क्याटेगोरी : अर्थ ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे