Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठअर्थत्रिपुरासुन्दरीको बजेट ४१ करोड ८० लाख विनियोजन

त्रिपुरासुन्दरीको बजेट ४१ करोड ८० लाख विनियोजन


चौतारा । त्रिपुरासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४१ करोड ८० लाख ४५ हजार ९८० रुपैयाँ बजेट सार्वजनिक गरेको छ । बुधबार भएको गाउँसभामार्फत गाउँपालिकाले पूँजीगततर्फ पाँच करोड ४२ लाख ९६ हजार ९८० र चालुतर्फ ४ करोड ६३ लाख छयानब्बे हजार ९८० विनियोजन गरेको छ ।

गाउँपालिकाले चालुतर्फ अध्यक्ष रोजगार कार्यक्रम, गीत रेकर्डिङ, जुगल रेडियोलाई अनुदान, कानुनी सहजकर्ता नियुक्त जस्ता कार्यक्रमलाई पनि बजेट विनियोजन गरेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस