शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थउद्योग बाणिज्य महासंघको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठले उम्मेद्वारी

उद्योग बाणिज्य महासंघको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठले उम्मेद्वारी


काठमाण्डौं, १४ माघ ।
आगामी चैत २८ र २९ मा हुने नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । महासंघको ५४ औं अधिवेशनका लागि उनले जिल्ल नगरको तर्फबाट उम्मेद्वारी घोषणा गरेका हुन् ।
बागमती जिल्ला नगरको एक कार्यक्रmममा उनले उम्मेद्वारी घोषणा गरे ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!