यादव दाहाल उद्योग वाणिज्य संघ बागमती प्रदेश सदस्यमा मनाेनित

काठमाडौं । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका पूर्व महासचिव यादव दाहाल बागमती प्रदेश समितिमा मनाेनित भएका छन् ।
नेपाली उद्योग वाणिज्य संघले उनलाई बागमती प्रदेशकाे आमन्त्रित सदस्य मनाेनित गरेकाे हाे ।
दाहालले लामाे समय उद्योग वाणिज्य संघ सिन्धुपाल्चोककाे नेतृत्वमा रहेर काम गरे।
क्याटेगोरी : अर्थ
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस