शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थबाह्रविसेमा बजाजको सोरुम

बाह्रविसेमा बजाजको सोरुम


बाह्रविसे । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले बाह्रबिसे सिन्धुपाल्चोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
बुधबार सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडको उद्घाटन गरेको हो। बजाजले सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले सोरुम विस्तार गरेको हो ।

साथै ग्राहकहरुले खरिद गरेको सामाग्रीको महत्व प्रदान गर्न प्रतिबद्ध रहेको बजाज कमम्पनीले जनाएको छ । नयाँशोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस्तथा एसेसरिज खरिदकालागि सहज बनाउने विश्वास लिइएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!