शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थ३६ हजार बढिलाई मानुषी लघुवित्तको आईपीओ, यसरी हेर्नुस रिजल्ट

३६ हजार बढिलाई मानुषी लघुवित्तको आईपीओ, यसरी हेर्नुस रिजल्ट


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ  ३६ हजार ८५९ जनाले हात पारेका छन्।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा गरेको आईपीओ बाँडफाँटमा ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका हुन्।

कुल २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ। मानुषी लघुवित्तको वेबसाइट तथा https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!