Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठअर्थहुतराज अर्धचन्द्र जनहितकारी संस्थाद्वारा बाढी पीडितकाे सहयाेगका लागि २ लाखकाे काेष स्थापना

हुतराज अर्धचन्द्र जनहितकारी संस्थाद्वारा बाढी पीडितकाे सहयाेगका लागि २ लाखकाे काेष स्थापना


सिन्धुपाल्चोक । हुतराज अर्धचन्द्र जनहितकारी संस्थाले मेलम्ची बाढी पीडितकाे सहयाेगकाे लागि २ लाख जम्मा गरेको छ ।

संस्थाले दीर्घकालीन रुपमा पीडितहरुकाे सहयोगका लागि २ लाख जम्मा गरेर काेष स्थापना गरेको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिए ।

खाद्यान्न लगायत तत्काल चाहिने आवश्यक सामग्री सबैले सहयोग गर्नुभयो, पाण्डेले भने, दिर्घकालीन रुपमा केही गर्ने साेचले काेष स्थापना गरेकाे छाै ।

काेषमा देशविदेशमा रहेका पाण्डे परिवारबाट आर्थिक सहयाेग जम्मा गर्ने संस्थाकाे साेच छ ।

त्यसै स्वरुप जापानमा रहेका दामोदर पाण्डेले गाे टु फण्ड भन्ने क्याम्पिएन नै चलाएका छन् ।

उक्त संस्थाले विभित्र सामाजिक काम गर्दै आएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!