आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थइलाका प्रहरी चाैकी हेलम्बुकाे भवन ढल्याे

इलाका प्रहरी चाैकी हेलम्बुकाे भवन ढल्याे


मेलम्ची । इलाका प्रहरी कार्यालय हेलम्बुकाे भवन मेलम्ची नदीमा आएको बाढीले ढालेकाे छ । गएराति खाेलाकाे वहाव बढेसँगै प्रहरी चाैकीकाे भवन नदीले ढालेकाे हाे ।                                                                                                                              हेलम्बु २ किउलमा रहेको प्रहरी चाैकीबाट प्रहरीले सबै सामान यसअघि नै सारेको थियाे । खाेलाले जुनसुकै बेला भवनमा क्षति पुर्याउन सक्ने भन्दै सामान सारेको प्रहरीले जनाएको छ ।  प्रहरी चाैकी किउलमा भाडाको घरमा सारिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!