Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थअत्यावश्यक सामग्रीमा मूल्य नबढाउन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको आग्रह

अत्यावश्यक सामग्रीमा मूल्य नबढाउन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको आग्रह


बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले निषेधाज्ञाको मौका छोपेर खाद्यान्न सामग्रीहरुमा मूल्य वृद्धि नगर्न व्यापारीहरुलाई आग्रह गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञाको समय भन्दा अघिकै मूललयमा लत्ता कपडा तथा खाद्यान्न बिक्री गर्न व्यवसायीहरुलाई आग्रह गरेको हो ।

स्थानीयहरुबाट मूलय वृद्धि भएको गुनासो आएकाले सम्पूर्ण व्यवसायीहरुमा मूल्य नबढाउन आग्रह गरिएको सूचनामा भनिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!