Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठअर्थसिन्धुपाल्चोक उद्योग वाणिज्य संघको पदाधिकारी चयन: वरिष्ठ उपाध्यक्षमा पौडेल, महासचिवमा तिमल्सिना

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको पदाधिकारी चयन: वरिष्ठ उपाध्यक्षमा पौडेल, महासचिवमा तिमल्सिना


बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रामकाजी पौडेल चयन भएका छन् । संघको १० औं अधिवेनबाट सर्वसम्मत नेतृत्व चयन गरेको संघको प्रथम उपाध्यक्षमा उमेश कसजु, द्धितीय उपाध्यक्षमा अमृत कार्की र तृतीय उपाध्यक्षमा सुर्यकार्की चयन भएका छन् ।

मानार्थ उपाध्यक्षमा जग्गनाथ चालिसे र दिलीप राज गिरी चयन भएका हुन् । त्यस्तै महासचिवमा शम्भुबहादुर तिमल्सिना, सचिवमा ईश्वर गुभाजु, कोषाध्यक्षमा उमेश प्रधान र सह-कोषाध्यक्षमा विचारी पराजुली सर्वसम्मद भएका हुन् ।

संघको विधानअनुसार कार्यसमितिका ३० सदस्यमध्येबाट पदाधिकारी चयन गरिएको हो । संघको अध्यक्षमा भने राज कुमार बस्नेत निर्विरोध भएका थिए । सदस्यहरुको भने आजै सर्वसम्मत भएको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!