मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठअर्थसिन्धुपाल्चोक उद्योग बाणिज्य संघमा सदस्यका लागि ४२ को उम्मेद्वारी (नामसहित)

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघमा सदस्यका लागि ४२ को उम्मेद्वारी (नामसहित)


बाह्रविसे । चैत ७ मा हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचनका लागि ४२ सदस्यले मनोनयन दर्ता गराएका छन् । १७ सदस्यका लागि हुने मतदानका लागि आज तोकिएको मनोनयन दर्तामा ४२ जनाको उम्मेद्वारी दर्ता भएको हो ।
मनोनयन दर्ता आज विहान १० बजेबाट साँझ ५ बजेसम्म तोकिएको थियो । अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार)ले निर्विरोध चयन भएका छन् ।आज १० बजेबाट सुरु भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।
उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनका नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । संघमा २ हजार ३२ सदस्य छन् । मनोनयन फिर्ता गर्नका लागि ६ गते विहान १० गतेसम्म समय तोकिएको छ ।

मनोनयन दर्ता गराउनेको नामावली

१, शम्भुबहादुर तिमिल्सिना
२, विदुरप्रसाद पराजुली
३,रामशरण बस्नेत
४,रमेश राउत
५,ध्रुव ठकुरी
६, रामकृष्ण बस्नेत
७, कुवेर श्रेष्ठ
८, सुरज पौडेल
९, उद्धव पौडेल
१०, नवराज भट्टराई
११, तीर्थराज पौडेल
१२, रमेश बस्नेत
१३, विचारी पराजुली
१४, रामचन्द्र कार्की
१५, उमेश प्रधान
१६, मन्दु थापा
१७, शिवहरि श्रेष्ठ
१८, रामशरण भण्डारी
१९, प्रकाश आचार्य
२०, राजेश श्रेष्ठ
२१, रुपक धिताल
२२, राजकपुर खत्री
२३, राजकुमार सुवेदी
२४, सोभियत पौड्याल
२५, प्रकाश दाहाल
२६, विदुर खड्का
२७, रामचन्द्र थापा
२८, अजय तामाङ (केशबहादुर)
२९, कल्याणी घिसिङ
३०, विनोद थापा
३१, पुष्करप्रसाद धिताल
३२, मोहनभक्त श्रेष्ठ
३३, दिलिपराज गिरी
३४, गोपाल श्रेष्ठ
३५, अमृत कार्की
३६, भेषबहादुर बस्नेत (राजेन्द्र)
३७, सुर्यबहादुर कार्की
३८, इश्वर गुभाजू
३९, सन्तोष सापकोटा
४०, जगन्नाथ चालिसे
४१, होमनाथ तिमल्सिना (नवराज)
४२, प्रदिप पौडेल

 


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!