आईतबार, माघ ९, २०७८

खेलकुद


चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथनको उपाधी गजेन्द्र राईलाई

चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथनको उपाधी गजेन्द्र राईलाई

चौतारा- सिन्धुपाल्चोकको चौतारामा पहिलोपटक आयोजना भएको चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथनको उपाधी नेपाल आर्मीका गजेन्द्र राईले प्रथम उपाधी प्राप्त गरेका छन् । निर्धारीत २१ किलोमिटर दुरी १ घण्टा ३६ मिनेट १२ सेकेण्डमा पूरा गर्दै राईले उपाधि पाएका हुन् । उपाधीसँगै उनले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गरे । सिन्धुपाल्चोकको […]

सिन्धुपाल्चोकमा जिल्ला स्तरीय एन्फा लिग फूटबल प्रतियोगिता हुने

चौतारा- सिन्धुपाल्चोकमा जिल्ला स्तरीय एन्फा लिग फूटबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्ला फूटबल संघको आयोजना र क्षमादेवी ग्रुपको प्रायोजन र अखिल नेपाल फुटबल संघ( एन्फा )को सहयोगमा आगामी पुष ५ गतेबाट जिल्ला लिग फूटबल प्रतियोगिता हुने भएको हो । जिल्ला लिगमा सिन्धुपाल्चोक जिल्लाका ८ वटा क्लबहरु सहभागी हुने सिन्धुपाल्चोक जिल्ला फूटबल संघका अध्यक्ष […]

बाह्रबिसे कप ब्याडमिन्टन प्रतियोगिताको फाइनल समीकरण पूरा

बाह्बिसे – सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा बुधबार सुरु बाह्रबिसे कप राष्ट्रव्यापी खुला ब्याडमिन्टनको फाइनल समीकरण पूरा भएको छ । पुरुष एकलको उपाधि सेनाका रत्नजित तामाङले जितेका छन् । उनले सेनाकै नवीन श्रेष्ठ माथि जित निकाल्दै उपाधि जितेका हुन ।उनले उपाधिका साथै नगद १ लाख २५ हजार सहित मेडल र […]

बाह्रबिसे कप खुला राष्ट्रव्यापी ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

सिन्धुपाल्चोक l बाह्रबिसे कप खुला राष्ट्रव्यापी ब्याडमिन्टनको पुरुष एकलतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीका रत्नजित तामाङ, नवीन श्रेष्ठ र प्रफुल महर्जन तथा एपीएफका दीपेश धामी सेमिफाइनलमा पुगेका छन् । महिला एकलतर्फ अमिता गिरी, नीता लम्साल, सिला महर्जन, अनुमाया राई  सेमिफाइनलमा पुगेका छन् । पुरुष युगलतर्फ आर्मीका सुरोज महर्जन र पविन लिनथेप र विवेक न्यौपानेको जोडीले सेमिफाइनल […]

बाह्रबिसे कप ब्याडमिन्टनको पुरुष युगलतर्फको सेमिफाइनल समीकरण पूरा

सिन्धुपाल्चोक- सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा बुधबार सुरु बाह्रबिसे कप राष्ट्रव्यापी खुला ब्याडमिन्टनको जिल्लास्तरीय पुरुष युगलतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ, मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठ, बाह्रबिसेका अभिषेक गुरुङ र रमेश शेर्पा तथा बलेफीका पूर्ण थापा र अजय लामाको जोडी पुगेका […]

सिन्धुपाल्चोकका दुई करातें प्रशिक्षकलाई अन्तराष्ट्रिय कोचको मान्यता

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका २ करातेँ खेलाडिले अन्तराष्ट्रिय करातेँ प्रशिक्षक तथा कोचको अनुमती प्राप्त गरेका छन् । विश्व करातेँ महासघंले सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका सानुबाबु गिरी र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका राजनमान श्रेष्ठ लाई अन्तराष्ट्रिय कोच तथा प्रशिक्षकको लाइसेन्स प्रदान गरेको हो । दुवैमा यहि कार्तिक २८ गते भएको प्रतिस्पर्धामा सिन्धुपाल्चोकका २ जनाले अन्तराष्ट्रिय कोच तथा प्रशिक्षकको अनुमती पत्र […]

अष्ट्रेलिया बन्यो टी-२० विश्वकप च्याम्पियन

दुबई- प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले निर्णायक मोडमा उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलियाले आइतबार ट्वान्टी–२० विश्वकप जितेको छ । अस्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई सात बलको खेल बाँकी छँदै आठ विकेटले पराजित गर्‍यो र त्यसमा वार्नरसँगै मिचेल मार्सले पनि अर्धशतक बनाए । कीर्तिमान पाँचपल्ट एकदिवसीय विश्वकप जितेको अस्ट्रेलियाले ट्वान्टी–२० क्रिकेटको विश्वकप जितेको भने यो नै पहिलोपल्ट हो । प्रतियोगितामा लक्ष्य पछ्याउने टिम […]

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ र…

पाँचपोखरी- चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधी संगै उनले नगद ५० हजार हात पारेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीबाट १६०० मिटरमा रहेको रैथानेपोखरी सम्म आज भएको प्रतियोगितामा कुलुङले निर्धारीत २१.५ कि.मि. दुरी १ घण्टा ५५ मिनेट ५२ […]

टी–२० विश्व कपमा भारतको पहिलो जित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले पहिलो जित निकालेको छ । सुपर १२ को समूह दुई अन्तर्गत गएराति भएको खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हराएको हो । जितसँगै भारतले सेमिफाइनलको झिनो सम्भावना कायमै राखेको छ । आबुधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा २ विकेट गुमाएर दुई सय १० रन बनायो । भारतका […]

धेरै रुचाईएको
error: Content is protected !!