चौतारा–सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको रुपमा ठ्याक्कै १५ महिना गुजारेपछि ‘विपद् विज्ञ’ वेदनिधि खनाल भरुवा भइ हिँडेका छन् । बुधबार सिडिओ खनालले समकक्षीबाट बिदाइ लिए । एकपछि अर्को बिपद्मा फसेको सिन्धु खनालको आगमनले उत्साही बनेको थियो । किन भने गृहमन्त्रालयको शक्तिशाली बिपद् व्यवस्थापन महाशाखा हाँकेको अनुभव खनालसँग थियो । ‘सानो शरीर, होचो कद’ भएका सिडियो खनालकै […]
सिन्धुखबर
निर्मल बस्नेत
सिन्धुखबर
बहुविवाह मुद्धामा दोषी ठहर गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतले भण्डारीलाई २०७१ माघ २२ गते ११ महिना ११ दिन कैद सजाय तोकेको थियो । चौतारा–सिन्धुपाल्चोकमा बहुविवाहको मुद्धामा अदालतबाट दोषी ठहर भइ कैद तोकिएका एक व्यक्ति फैसला भएको आठ वर्षपछि पक्राउ परेका छन् । फैसलापछि फरार रहँदै आएका सुनकोसी गाउँपालिका–२ का ३९ वर्षीय रामकुमार भनिने इन्द्रबहादुर भण्डारी पक्राउ […]
‘हेलम्बुको स्याउ भनेर परिचीत यो क्षेत्रमा स्याउ फल्नै छोड्यो, लामखुट्टे लाग्न थाल्यो, हिउँ पर्नै छोड्यो, याकहरु लोप हुन थाल्यो । त्यति मात्रै होइन आजभन्दा डेढ बर्ष पहिला तेत्रो बाढी पहिरोबाट जनधनको क्षति हुँदा राज्य किन बोल्दैन ?’ हेलम्बु-सिन्धुपाल्चोकको हेलम्बुमा जलवायु परिवर्तनले हेलम्बुमा परेको असरबारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका र साथसाथै […]
सिन्धुपाल्चोक । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ६ जना कृषकहरू पुरस्कृत भएका छन् । मंगलबार धुलिखेलमा आयोजित एक औपचारिक कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ३-३ जना कृषकलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा काभ्रेकाे पनौती नगरपालिका-२ का रमेश आचार्य, वडा नम्बर ७ का देवकृष्ण मानन्धर, वडा नम्बर […]
गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ। यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ। स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व र जडीबुटीका हिसाबले पनि गुफाडाँडा भूःस्वर्गजस्तै छ। चाैतारा-सिन्धुपाल्चोकको मेलम्ची-९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत उद्घाटन भएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवर्द्धनका […]
सिन्धुपाल्चोक । नक्कली अमेरिकी डलर देखाएर गरिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–३ का ३ का २१ वर्षीय सोमबहादुर डुम्जन, २३ वर्षीय दिवस डुम्जन, बाह्रबिसे न पा–४ का २३ वर्षीय २८ वर्षीय शेरबहादुर तामाङ र त्रिपुरा सुन्दरी गाउँपालिकाका २८ वर्षीय देवा डुम्जन हुन्। ठगीमा संलग्न […]
जुगल–सिन्धुपाल्चोक क्षेत्र नंबर १ का संघीय सांसद माधव सापकोटा ‘सुबोध’ले स्रोत, साधन र जनशक्तिका कारण जिल्लाका विद्यालयहरुले समस्या झेल्नु नपर्ने बताएका छन् । शुक्रबार जिल्लाको जुगल गाउँपालिका वडा नं ५ स्थित रत्नराज्य माध्यमिक विद्यालयले गाउँपालिका भित्रको समग्र शैक्षिक सुधार एवं गुणस्तरीय शिक्षाका लागि आयोजना गरेको अन्तरक्रियामा सांसद सापकोटाले विद्यालयहरुलाई साधन स्रोतको अभाव हुन नदिने प्रतिवद्धता […]
साँगाचोक–चौतारा साँगचोकगढी नगरपालिका–११ साँगाचोक पाथीभरामा रहेको जनविकास माविले शुक्रबार ४७ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएको छ । नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य तथा बागमती प्रदेशका सांसद युवराज दुलालले बार्षिकोत्सव समारोहको उद्घाटन गरे । स्थापना दिवस मनाउने क्रममा विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । विविध साँस्कृतिक कार्यक्रमसहित भएको कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद […]
कार्यविधिले लक्षित वर्ग भनेर समेटेका नगरभित्रको सहित तथा बेपत्ता परिवारका सदस्य, जनयुद्ध तथा जनआन्दोलनका घाइते, ‘ख’ वर्गको अपांगता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयमसेविका तथा दीर्घरोगीहरुले स्वास्थ्य विमा सुविधा पाउने प्रमुख सापकोटाले जानकारी दिए । चौतारा–चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले आफू निर्वाचित भएपछिको पहिलो निर्णय कार्यान्वयनमा ल्याएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा […]