काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले सो बारे नेपाल सरकारका […]
सिन्धु खबर
मुख्यमन्त्री जम्मकट्टेले १ सय ५ मत पाउँदा बागमती प्रदेशकाे सबैभन्दा ठूलाे दल कांग्रेस सांसदले पनि उनकाे पक्षमा मतदान गरे । नेमकिपाले भने मत दिएन । चाैतारा-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाकाे सबैभन्दा ठूलाे एवम् प्रमुख प्रतिपक्षी दल कांग्रेससिहतकाे विश्वासको मत पाएका छन्। हेटाैँडास्थित प्रदेश संसद भवन मंगलबार भएको मतदानमा १ सय १० सदस्यीय बागमती […]
काठमाडाैँ-नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन्। उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन्। नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट एकजना राज्यमन्त्रीसहित र प्रधानमन्त्रीसहित ५ जना मन्त्री बनेका छन्। त्यस्तै, राप्रपाबाट एक राज्यमन्त्रीसहित ३ मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र […]
काठमाडौं। आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनको लागि संसद सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । निर्वाचनका लागि आवश्यक तयारी भैरहेको संसद सचिवालयले जनाएको छ । गत पुष २६ गते वसेको प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोक्नुभएको थियो । सोही अनुसार संघीय […]
काठमाडाैँ-सत्ता साझेदार दलले मन्त्रालयको भागबन्डा टुंगो लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको साझेदार दलका शीर्ष दलको बैठकले राति अबेर १७ मन्त्रालयको भागवण्डामा सहमति जुटाएको हो। सहमतिअनुसार मंगलबार दिउँसो १ बजे मन्त्रीहरुको शपथ राखिएको छ । त्यसअघि बिहान फेरि एकपटक सत्ता साझेदार दलको बैठक बस्नेछ। सत्ता साझेदार दलले मन्त्रालय बाडफाट गर्दा एमालेले ८ मन्त्रालय पाएको छ। […]
चाैतारा-बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईं विजयी भएकी छन्। सोमबार प्रदेश सभा सचिवालयमा भएको निर्वाचनमा सत्ता गठबन्धनकी साझा उम्मेदवार चापागाईं निर्वाचित भएकी हुन्। तीनजनाको उम्मेदवारी दर्ता भएकोमा चापागाईंले ६१ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन्। उपसभामुखका लागि एमालेकी चापागाईं, काङ्ग्रेसकी सुना परियार र नेमकिपाकी गीता काफ्लेले उम्मेदवारी दर्ता गरेका थिए। निर्वाचित चापागाईं ललितपुरबाट समानुपातिकतर्फ […]
राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । काठमाडौं-बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् । राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ३९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य […]
चाैतारा-बागमती प्रदेशकाे सभामुखका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकार र नेमकिपाकी सृजना सायजुले सभामुखका लागि उम्मेदवारी दर्ता गरेपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको हाे । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाका पाठक […]
काठमाडाैँ-मुलुककाे ४४ औँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट असाधरण विश्वासको मत पाएका छन् । उनले प्रमुख प्रितपक्षी कांग्रेसकाे मतसमेत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । मंगलबारकाे संसद बैठकमा २७० जना उपस्थित थिए । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा […]